Ek Chihan
Ek ChihanEk Chihan

Ek Chihan

एक चिहान

Paperback
Rs 300
Genre:Stories
Language: Nepali
Edition:1st
Paperback
Pages:209

पछिल्लो बाहिरी पृष्ठबाट

.... संसारको प्रकृतिमा प्रेमको सौभाग्य एउटा बादशाहले भन्दा पनि एउटा अदना गरिबले बढ्ता पाउँछ, किनभने प्रेम पैसा हेरेर गरिन्न, घर हेरेर गरिन्न, यहाँसम्म कि विद्या, इलम र सौन्दर्यसमेत पनि प्रेमको आधार होइन, गरिबभन्दा गरिब, कुरुप, बेइलमी मानिसको पुङमाङे व्यक्तित्वमा पनि कसैलाई लोभ्याउने, मन पराउने र मोह गराउने पसन्द मौजूद हुन्छ, यसमा आफ्नो दिलको अनुकूल तत्व पिएर उसैलाई पाउन कोही व्यग्र हुन्छ र उसैमा न्यौछावरसम्म पनि हुन्छ । त्यसैले कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रुप-यौवन खोज्छ भने त्यो प्रेम होइन, जसले अरु थोक केही नखोजीकन उसको दिल खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode