Genre: | Novels |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937918633 |
ISBN10: | 9937918634 |
Pages: | 150 |
Weight: | 100 g |
Published: | 2018 |
Edition: | 1 |
सत्यले साक्षी पाएन, नातिहरूको लडाइँमा बाजेले एक थरी नातिहरूको पक्षबाट लड्ने कुरा पत्याउन नमिल्ने सत्य निस्कियो । आफ्नै भतिजाहरूको परस्परको सम्भावित युद्धबाट पन्छिएर बसेका विदुरको ज्ञानयोग पनि भङ्ग भयो । विदुरमा मनुष्यको प्रकृतिप्रति नवीन जिज्ञासा पैदा भयो । उनी भीष्मसमक्ष गए । उनले भीष्मका चरण छोए र विनयपूर्वक सोध्ने धृष्टता गरे।।
विदुरले भने, "पूज्य पितर् ! तपाईले युद्धमा दुर्योधनको पक्ष स्वीकार गर्नुभएको सत्य हो ?