Currently not available.
Request this bookसाहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेको सङ्कलन तथा लेखनमा नेपालका अल्पसङ्ख्यक दुरा जातिमा प्रचलित लोककथाहरूको सङ्ग्रह ‘दुरा जातिका लोककथाहरू’ प्रकाशित भएको हो ।
पुस्तकमा दुरा जातिको परिचयका साथै उक्त जातिमा प्रचलित ३२ ओटा लोककथा समाविष्ट रहेका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review