E-book

Rs 245

Paperback

Rs 555

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

म सधैं यस्तो कहाँ थिएँ र ! 
म त तीर्थयात्रामा हिंडेको एक फकीर थिएँ !
आवारा थिएँ !
माइग्रेटिङ चराझैँ एक बञ्जारा थिएँ ! 
मलाई कतै पुग्नु थियो शायद ! 
तर अल्मलिएँ म- घर र घाटहरूमा !
पाप र पुण्यहरूमा ! जन्म र मृत्युहरूमा ! 
कहाँ पुग्नु थियो- कहाँ बिलाएँ म !

All Editions

9789937910163
Paperback, 1st Edition
ISBN13: 9789937910163
Book Hill, 2017

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review