Diye Pugcha's front cover

Diye Pugcha

दिए पुग्छ

Paperback

Rs 450

Delivery in 1-3 days

पुस्तकको बारेमा

मान्छेलाई मान्छे बन्न प्रेरित गर्ने पुस्तक हो- 'दिए पुग्छ' । कहालीलाग्दा जीवनका कथादेखि ती कथा बदल्नेसम्मका कथा छन् यसमा । वास्तविक पात्रका मर्मस्पर्शी कथाले धेरैलाई सोच्न बाध्य तुल्याउँछ । र, आफूभित्रको मान्छे खोज्न लगाउँछ । भेटिएको त्यही मान्छे, जसले उसलाई मान्छे बनाउँछ ।

All Editions

9789937182263
Paperback
ISBN13: 9789937182263
Jayakali Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review