Delivery in 1-3 days
कुनै पनि प्रेम गरेका जोडीहरुको प्रेम कथाको दर्पण हो दिपलाता !
दिपलाता र अभाव बिचको प्रेम अनि परिवर्तनले घरि प्रेममा चुर्लुम्म डुबाँउदछ त घरि उनीहरुको प्रेम कथाको सकस थाम्न नसकेर पाठक हरुलाई नै उकुस मुकुस बनाईदिन्छ । उपन्यास पढिसके पश्चात हरेक मनले आफैलाई सोध्ने छ -
"के प्रेम येति जायज छ ?"
Your review helps others make informed decisions
Click on a star to start your review