Dhaulagiri Chhayamuni's front cover

Dhaulagiri Chhayamuni

धौलागिरि छायामुनि
Dhaulagiri Chhayamuni's front coverDhaulagiri Chhayamuni's back cover

Paperback

Rs 599

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

तत्कालीन भकुण्डे गाउँ पञ्चायत (हाल बाग्लुङ नगरपालिकाअन्तर्गत पानीकटेरी) मा पिता हर्कदेव पाठक र माता रेवतीदेवी पाठकको कनिष्ठ सुपुत्रका रूपमा विक्रमाब्द २०१५ साल माघ २० गते जन्मिएका छविलाल पाठक अचेल सैनामैना नगरपालिका, रूपन्देहीमा बसोवास गर्नुहुन्छ ।
उहाँ विद्यालय तहमा अध्ययनरत रहँदादेखि नै साहित्यप्रति रूचि राख्नुहुन्थ्यो । फुटकर कथा, कविता, निबन्ध, नियात्राहरू लेखिरहने पाठकका केही रचना पत्रिका तथा अनलाइन पोर्टलहरूमा प्रकाशित छन् ।
उहाँले करिब ३२ वर्ष नेपाल सरकारको कर्मचारीको रूपमा सेवा गरेर २०७१ सालमा स्वेच्छिक अवकाश लिनुभयो । अवकाशपछि उहाँ केही सामाजिक काममा संलग्न हुनुका साथै भाषा, साहित्य, धर्म-संस्कृति, इतिहास, भूगोल, समाजशास्त्र, मानवशास्त्र, दर्शनशास्त्रजस्ता विविध विषयका अध्ययन र लेखनमा क्रियाशील रहँदै आउनुभएको छ । यो पाठकको पहिलो साहित्यिक कृति हो ।

All Editions

9789937974745
Paperback
ISBN13: 9789937974745
Indigo Ink, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review