E-book

Rs 195

Paperback

Rs 599

Delivery in 1-3 days

"कालीदासले कुमारसम्भवमा तपस्यारत पार्वतीको रुपको बयान गर्दा प्रस्ट मुखले उनी राम्री थिइन् भनेर ध्वनिमा भनेजस्तै धरा महाकाव्यमा पनि ध्वन्यात्मक शैलीमा देशको महिमा गाइएको छ । यहाँ नेपालको इतिहास, भूगोल, जाति, जनजाति र तिनका सौन्दर्य, संस्कृति तथा वेशभूषालाई मूल विषय बनाइएको छ । यसलाई म काव्यको नेपाल र नेपालको काव्य भन्छु... !"

राष्ट्रकवि माधवप्रसाद घिमिरे

All Editions

9789937753685
Paperback
ISBN13: 9789937753685
Book Hill, 2024
9789937021197
Paperback
ISBN13: 9789937021197
Book Hill

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
KJ
Kularaj Jnawali
August 14, 2025