Dhamilo Prakash's front cover

Dhamilo Prakash

धमिलो प्रकाश

Paperback

Rs 400

Delivery in 1-3 days

पुस्तकको बारेमा

सिन्धुपाल्चोकमा जन्म भई हाल काठमाडौं महानगर, थापागाउँ, बानेश्वरमा बसोवास गर्ने राधा भण्डारीको व्यक्तित्व बहुआयामिक छ ।

लोकतन्त्रवादी राजनीतिकर्मी भण्डारी हाल सक्रिय राजनीतिबाट केही दूरीमा रही सामाजिक र धार्मिक संघ-संगठनका माध्यमबाट मानव-सेवामा समर्पित हुनुहुन्छ । विशेषगरी बालबालिकाको कल्याणको क्षेत्रमा सक्रिय भण्डारीले विगत १८ वर्षदेखि विपन्न र मजदूर वर्गका केटाकेटीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने अभियान सञ्चालन गर्दै आउनु भएको छ । सामाजिक सेवाको क्षेत्रमा भण्डारीले दिएको योगदानको कदर गर्दै स्वदेश र विदेशका विभिन्न संघ-संस्थाले उहाँलाई सम्मान गरेका छन् ।

वहाँले एसिया र युरोपका गरी झण्डै १५ देशको भ्रमण गर्नुभएको छ ।

‘धमिलो प्रकाश’ भण्डारीको दोस्रो उपन्यास हो । वि.सं. २०७६ मा वहाँको पहिलो उपन्यास ‘खुल्ला कैदी’ को प्रकाशन भएको थियो ।

All Editions

Paperback
Shabdabimba Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review