Delivery in 1-3 days
११ अध्याय र आठ अनुसूचीमा बाँडिएको पुस्तकमा पशुपति क्षेत्रका विषयमा धेरै जानकारी समेटिएको छ। पुस्तकमा पशुपति क्षेत्रका उत्पत्ति, जात्रा, पर्व, कोषको गठन विधि, गुरुयोजना, कोषको काम, कर्तव्य अधिकारलगायत विषयसमेत समेटिएको छ। पशुपति क्षेत्रमा बनेका निजी मठमन्दिरका समस्याका विषयमा समेत पुस्तकमा चर्चा गरिएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review