Deuta Banaune Manchhe's front cover

Deuta Banaune Manchhe

देउता बनाउने मान्छे
Deuta Banaune Manchhe's front coverDeuta Banaune Manchhe's back cover

Paperback

Rs 425

Delivery in 1-3 days

पुस्तकको बारेमा

देउता बनाउने मान्छे कालु कुमालेको जीवन कथा हो तर यसले एक व्यक्तिको जीवनका उतारचढावहरू मात्र नभई कुमालेहरूको इतिहास र ज्ञान प्रणालीलाई पनि उजागर गरेको छ।

आफ्नो कलाको मूल्य नै चाल नपाई कलाकर्ममा समर्पित कालुले नाम, पैसा सबै प्राप्त गरे। सामाजिक कार्यमा सधैं समर्पित कुमालेले विभिन्न मन्दिरको चोरी भएको देउता बनाइदिएका छन्। पाटन क्वाछेंस्थित बालकुमारी मन्दिरको भैरव, सतुंगलको वैष्णवी मन्दिरको अष्टमातृका गण, ज्वागल धटलको धनवन्तरी बाराहीको मूर्तिलगायत उनैको कला हो। उपत्यकाका विभिन्न मन्दिर तथा गुम्बाहरूमा प्रतिस्थापित गरिएका मन्दिर एकसरो हेर्न र पुज्न पुगेपछि उनलाई लाग्छ उनी देउता बनाउने मान्छे हुन्। 

All Editions

9789937131490
Paperback
ISBN13: 9789937131490
Institute for Socio Cultural Research & Analysis

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review