Currently not available.
Contact us for further queries.वातावरण, प्रजातन्त्र र मानव विकास नै सङ्कटकालीन अवस्थाबाट गुज्रिरहेको समयमा मिडिया पनि सङ्कटमा फसेको छ । यस्तो स्थितिमा पत्रकारको भूमिका कस्तो हुनुपर्छ ? कस्तो पत्रकारिताले प्रकृति र मानव जीवनका विषयमा सकारात्मक प्रभाव पार्न सक्छ ?
यो पुस्तक विसं २०४३ सालमा प्रकाशित पत्रकार कुन्द दीक्षितको पुस्तक ‘डेटलाइन अर्थ: जर्नलिजम एज इफ दि प्लानेट म्याटरड’को तेस्रो संस्करणमा आधारित नेपाली पुस्तक हो । यो किताब अङ्ग्रेजी बाहेक एशियाका ५ भाषामा अनुवादित छ ।
Your review helps others make informed decisions
Click on a star to start your review