Darshansastrako Prarambhik Gyan
Darshansastrako Prarambhik GyanDarshansastrako Prarambhik Gyan

Darshansastrako Prarambhik Gyan

Viktor Afanasyev

दर्शनशास्त्रको प्रारम्भिक ज्ञान: भिक्टर आफानास्येभ

Paperback
Rs 600
Genre:Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937942492
ISBN10:9937942497

पछिल्लो बाहिरी पृष्ठबाट

अनुवादक परिचय
कृष्णप्रकाश श्रेष्ठ
नाम : कृष्णप्रकाश श्रेष्ठ
जन्म : १९९४ मंसिर ६ (७ नोभेम्बर १९३८) चुनिखेल, शोणितपुर, थानकोट, काठमाडौ, नेपाल
मृत्यु : २०७७ चैत १६ (२९ मार्च २०२१) मास्को, रूस महासङ्घ
शिक्षा:नेपाली साहित्यालोचनात्मक चिन्तनको विषयमा विद्यावारिधिको लागि अनुसन्धान र रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थान भारतवर्ष अध्ययन केन्द्रमा शोधकार्यरत ।
गतिविधि : रूस नेपालविद्या केन्द्र (सन् २००३) को संस्थापक । रूस-नेपाल सहयोग एवं मैत्री समाजको सदस्य (स्थापनाकालदेखि), रूस लेखक सङ्घको सदस्य (सन् १९९९ देखि), विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको केन्द्रीय सल्लाहकार (सन् २०१६ देखि ), रूस हिमालय तथा तिब्बत अनुसन्धाता सङ्घको सदस्य ( स्थापनाकाल ५ मार्च २०१९ देखि ), गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्को संस्कृति तथा सम्पदा उपसमितिको सल्लाहकार ( सन् २०१९ - २०२१) ।
पुरस्कार : जगदम्बा-श्री (सन् २००३), नइ देरूनिख ( सन् २०११) ।
नेपाल प्राज्ञ अनुवाद पुरस्कार २०७६ २०७७
पदक : टेलिभिजन र रेडियोका उत्कृष्ट कार्यकर्ता (सन् १९८८), शिक्षानुरागीप्रति पुश्किन स्वर्णपदक (रूसी वाङ्मय प्रज्ञाप्रतिष्ठान, मास्को) मैत्री कार्यमा योगदान वापत् (सन् २००५), भानुभक्त स्वर्णपदक (सन् २०१४), सत्यमोहन जोशी शताब्दी पदक (सन् २०१६) आदि ।
सम्मान : महाकवि देवकोटा शताब्दी सम्मान (सन् २००९), जय पृथ्वी इभान मिनाएभ स्रष्टा-सम्मान (सन् २०१४), अस्वीकृत विचार साहित्य सम्मान (सन् २०१७) आदि ।

प्रकाशित कृति
रूसी भाषामा प्रकाशित केही महत्वपूर्ण कृतिहरू
१. नेपालमा पशुपक्षीको पूजा, मास्को, इ.स. १९९३
२. नेवारी साहित्य, मास्को, ई.स. १९९५
३. यमलोकमा जिउँदो मान्छे : नेपाली लोककथा सङ्ग्रह (सहअनुवाद) । मास्को, ई.स. 
४. कल्चौडी चरीको ठुङ्ग र नङ्ग्रा पहेला किन बाल लोककथा सङ्ग्रह (सहअनुवाद), ई.स. १९८९
५. मात्र एक मित्र ( लैनसिंह बाङ्गदेलको लघुउपन्यास लङ्गडाको साथी) । प्राच्य साहित्य अङ्क १४, मास्को, ई.स. १९८६.
६. टुहुराहरूका राजा (रमेश विकलको कथा फुटपाथ मिनिस्टर्स) । प्राच्य साहित्य अक १४, मास्को, ई.स. १९८६,

प्रकाशित कृति
रूसी भाषामा प्रकाशित केही महत्वपूर्ण कृतिहरू
१. नेपालमा पशुपक्षीको पूजा, मास्को, इ.स. १९९३
२. नेवारी साहित्य, मास्को, ई.स. १९९५
३.यमलोकमा जिउँदो मान्छे नेपाली लोककथा सङ्ग्रह (सहअनुवाद) ।मास्को, ई.स.
४. कल्चौडी चरीको ठुङ्ग र नङ्ग्रा पहेला किन बाल लोककथा सङ्ग्रह (सहअनुवाद), ई.स. १९८९
५.मात्र एक मित्र ( लैनसिंह बाङ्गदेलको लघुउपन्यास लङ्गडाको साथी) । प्राच्य साहित्य अङ्क १४, मास्को, ई.स. १९८६.
६. टुहुराहरूका राजा (रमेश विकलको कथा फुटपाथ मिनिस्टर्स) । प्राच्य साहित्य अक १४, मास्को, ई.स. १९८६,

नेपाली भाषामा प्रकाशित मौलिक पुस्तकहरू
१.रूसमा नेपालको अध्ययन,नेपाल सोभियत सांस्कृतिक सङ्घ, काठमाडौं, ई.स. १९८०
२. स्थाननाम कोश नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौ, ई.स. १९८७, दोस्रो, हिमाल किताब, ललितपुर, वि.सं. २०६७
३. नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौ, ई.स. १९८७, दोस्रो, हिमाल किताब, ललितपुर, वि.सं. २०६७
४. नेपालभाषा साहित्य, हिमाल प्रकाशन गुठी, काठमाडौ, ई.स. १९९७
५.रूसमा नेपालको छवि, हिमाल प्रकाशन गुठी, काठमाडौ, ई.स. २०००
६.नेपाली समालोचक र समालोचना, तन्नेरी प्रकाशन, काठमाडौ, वि.सं. २०५७, दोस्रो, नेपाली किंवदन्तीमाला, तन्नेरी प्रकाशन, २०६३,
७.हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर, आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिक समारोह समिति रूस महासङ्घ वि सं २०७१,
८.चुनिखेलदेखि धुलिखेलसम्म, जनमत प्रकाशन, बनेपा, वि.सं. २०७०, आदि
९. रूसी भाषाबाट नेपालीभाषामा र नेपालीभाषाबाट रूसीभाषामा दर्शनौं कृतिहरूको अनुवाद भई प्रकाशित ।