Darling Harbour's front cover

Darling Harbour

डार्लिङ हार्बर
Darling Harbour's front coverDarling Harbour's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

डार्लिङ हार्बरमा अघिल्लोचोटि हामी नजिक हुँदा आभाको आँखामा मैले आँसु देखेको थिएँ । मैले अहिलेसम्म सोधेको पनि छैन, ऊ किन रोई ? त्यस बेलाको हाम्रो निकटतामा उसको पनि उत्तिकै साझेदारी थियो । मलाई साथ दिन ऊ पनि उपस्थित थिई । उसको मुहारमा मैले अनिताको प्रतिविम्ब देख्न थालेँ ।
मैले त्यसलाई जिन्दगीकै एउटा उत्कृष्ट उपहारको रूपमा लिएकी छु । मैले मानेकी छु, म एउटा मन्दिरमा थिएँ र त्यो हाम्रो मायाको महायज्ञ थियो तर यो उपहार म पटकपटक लिइरहन सक्दिनँ । यो मायाको अग्निकुण्डले थुप्रै सम्बन्धहरूलाई जलाउनेछ । म त्यो पनि त चाहन्नँ । तिमीले मलाई स्वार्थी भन्न सक्छौ । सायद त्यही नै उपयुक्त उपमा हुनेछ, मेरा लागि । म त तिम्रो साथी हुन चाहेकी थिएँ । थाहै भएन, मनले किन छुट्टयाउन सकेन, मन किन सम्हालिन सकेन ? मधु, हामी साथीको सम्बन्धबाट सम्पूर्ण बाहिरियाँ ... !

All Editions

9789937895576
Paperback
ISBN13: 9789937895576
Book Hill, 2015

Your Review