Danphe's front cover

Danphe

डाँफे
Danphe's front coverDanphe's back cover

Paperback

Rs 449

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल साहित्यकार कल्पना रिजाल लामो समयदेखि सिर्जनामा तल्लीन छिन् । विभिन्न साहित्यिक तथा साहित्यत्तर संघसंस्थामा आवद्ध भएर काम गरेकी रिजालका हालसम्म 'युरोपसँगैका अनुभूतिहरू, अर्थदंश जस्ता कृति प्रकाशित भएका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी रिजाल टेवल टेनिस र व्याडमिन्टन खेलाडी पनि हुन् । 'डाँफे' उनको तेस्रो कृति हो ।

‘हरेक जनताको मनभित्रको आवाज बोल्ने प्रयत्नमा लागिरहेको छु । कुनै हालतमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो दाबी गर्न मिल्दैन | मौन र ध्यानमग्न भएर सोचिरहेको छु ।’

All Editions

Paperback
Indigo Ink

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review