Company's front cover

Company

कम्पनी
Company's front coverCompany's back cover

Paperback

Rs 600

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

उच्च शिक्षा अध्ययनका सिलसिलामा दक्षिण कोरियाको सोल शहर पुगेको एउटा युवक एक वर्ष पनि नबित्दै कोरियाको एउटा गुमनाम कम्पनीमा मजदुरी गर्न पुग्छ— बाध्यता होइन, रहरले ! पढाइ छोडेर मजदुरी गर्नु पागलपन थियो वा भवितव्य ? 
विश्वविद्यालयबाट बाहिर निस्केपछि उसले जिन्दगीको पाठमात्र सिक्दैन, एउटा अप्रत्याशित मित्रतासँग ऊ ‘रूबरू’ पनि हुन्छ । परम्परागत बाटो नहिंडेर मनको आवाज सुन्नलाई उद्यत एक वयस्क युवकको ‘कमिंग अफ द ऐज'को कथा हो— कम्पनी । 
युवकसँग एकातिर थियो, धमिलिँदै गएको स्मृति, जुन उसको पकडबाट पनि दूर हुँदै गैरहेको थियो भने अर्कोतिर थियो, क्यामेराको ब्लर तस्वीर, जुन उति नै धमिलो त थियो तर फेरि पनि थियो, उसका आँखाका सामुन्ने, उसका काँपिरहेका औंलाहरूको स्पर्शको करिब ! तिनै स्पर्शले मूर्च्छित अनि फेरि तिनै स्पर्शले जीवित !

All Editions

9789937990639
Paperback
ISBN13: 9789937990639
Book Hill, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review