Delivery in 1-3 days
चुरे-भावर संरक्षण र देशको उत्थान तथा गरिब जनताको मुहार फेर्न के गर्नु पर्ला?’
श्री डोरक बहादुर थापाले Indian Institute of Technology (IIT) Bombay बाट Civil Engineering (1961) मा स्नातक र बेलायतको Southampton University बाट Irrigation Engineering (1971) मा स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ । नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको पदबाट अवकाशप्राप्त वहाँ श्रीमती गिता थापासंग काठमाण्डौं चण्डोल स्थित निवासमा बस्नुहुन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review