Delivery in 1-3 days
"जीवनको एउटा दुःखदायी घटनाले कलाकार हरिवंश आचार्यलाई सुखद आविष्कार गर्न लगायो, जुन नेपाली पाठकका लागि अनुपम उपहार हो । अभिनय गरेर अरूलाई पेट मिचीमिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् ? यसको बेलीबिस्तार पुस्तकमा छ । चिना हराएको मान्छे नेपालका एक महान् कलाकारले नेपालीलाई दिएको थप उपहार हो । यो पुस्तक पढिसकेपछि नेपाली बाआमालाई आफ्नै छोराको जीवन पढे जस्तो लाग्नेछ, नेपाली दाइदिदीहरूलाई आफ्नै भाइको र नेपाली भाइबहिनीहरूलाई आफ्नै दाइको जीवन पढे जस्तो लाग्नेछ ।"
Your review helps others make informed decisions
Click on a star to start your review