Currently not available.
Contact us for further queries.चिकित्सा शिक्षामा फडको
नेपालमा मेडिकल कलेजको प्रारम्भ, विस्तार र सम्बन्धन सम्बन्धी वृत्तान्त
डा. सीताराम अधिकारी
लेखक परिचय
जन्म : वि.सं. १९९८ चैत २ गते, भक्तपुर
हाल : नयाँबानेश्वर, काठमाडौ
माता पिता : नन्दकुमारी तथा विश्वनाथ
शिक्षा : एमएससी (रसायनशास्त्र) आन्ध्रा विश्वविद्यालय, भारत, सन् १९६४, पीएचडी (रसायनशास्त्र), स्थायक्लाइड विश्वविद्यालय, बेलायत, सन् १९६९
अनुभव
सरकारी सेवा: वैज्ञानिक अधिकृत, शाही औषधि अनुसन्धानशाला, वनस्पति विभाग, सन् १९६४-१९९१
विश्वविद्यालय सेवा : प्राध्यापक तथा संस्थापक रजिष्ट्रार, काठमाडी विश्वविद्यालय (सन् १९९१-२००७) आजीवन सदस्य, संरक्षण समिति, काठमाडौं विश्वविद्यालय
व्यावसायिक संलग्नता
पदक तथा विभूषण : महेन्द्र विद्याभूषण, गोरखा दक्षिणबाहु सहित ७ पदक
प्रकाशन कृति : अनुसन्धानमूलक १५ वटा रचना विज्ञानसम्बन्धी पुस्तक तथा लेखहरू |
भ्रमण : नेपालका अधिकांश पहाडी र दुर्गम जिल्लाको पैदल यात्रा एशिया, युरोप र अमेरिकाका २१ वटा मुलुकको भ्रमण ।
Your review helps others make informed decisions
Click on a star to start your review