Chhapakkai Manma Basekaharu

छपक्कै मनमा बसेकाहरू


E-book
Rs 245
Paperback
Rs 443 Rs 493
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937708838
ISBN10: 9937708834
Pages: 374
Weight: 250 g

पुस्तकको बारेमा

व्यक्तिको जीवन भनेको उसको एक्लो जीवन मात्रै होइन, उसको परिवेश, भोगाइ र सङ्गतले जीवनको असली आकार-प्रकार र बनोट बुनेको हुन्छ । रसिकका जीवनमा जोडिएका ती पात्रहरू यो सङ्ग्रहमा समेटिएका छन्, जो एकअर्काका सदर साक्षी हुन्, आग्रह-पूर्वाग्रहबिनाका मौन सहयात्री पनि हुन् ।