Ganesh Rasik

गणेश रसिक

गणेश रसिक (वास्तविक नाम: गणेशकुमार राई) नेपाली साहित्यका कथाकार, कवि र गायक हुन् । यीनको जन्म भोजपुर जिल्लामा भएको हो । पछि उनी इलाम जिल्लामा बसोबास गर्न पुगे । रसिकले इलाममा विष्णु नविन लगायतका साहित्यकारहरूसित साहित्य क्रियाकलाप सुरु गरेका थिए । उनको पुस्तक दसगजामा उभिएरले २०६३ सालमा पहिलो पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएको थियो ।

Ganesh Rasik is wel known person in Nepali art and literature. He has written stories, novels and songs. His works have been well acknowledged and he has recieved number of awards and honors.

Ganesh Rasik's Facebook

Books by Ganesh Rasik

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode