Chhabina Lungeli Magar ka Kavitaharu's front cover

Chhabina Lungeli Magar ka Kavitaharu

छबिना लुङ्गेलि मगरका कविताहरु

Audiobook

Rs 195

पुस्तकको बारेमा

"द पोएट आइडोल Season 1" रियालिटी शोकै एक उत्तम प्रतियोगी छबिना लुङ्गेली मगर पनि हुन्। उनले सो कार्यक्रममा प्रस्तुत गरेका Sahayatri (सहयात्री ), नज़र (नज़र), Itihaas(इतिहास ), Dharatan आदि जस्ता  उत्कृस्ट  कविताहरुको संग्रह अब अडियो बुकमापनि उपलब्ध गराइएको छ।