Paperback

Rs 195

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

दीपक घिमिरे रसुवा जिल्लामा जन्मेका हुन् । उनको किशोरावस्था रसुवाकै लहरेपौवामा बितेको हो । तथ्याङ्कशास्त्रमा स्नातक गर्दै गरेका घिमिरे हाल निजामती सेवामा कार्यरत छन् । युवा केन्द्रित विषयमा लेख्न रूचाउने उनका कविता, कथा, लेख, निबन्धलगायत रचना विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा प्रकाशित छन्। उनको चौध मगज पहिलो पुस्तकाकारकृति हो ।

All Editions

9789937958356
Paperback
ISBN13: 9789937958356
Akshardham Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review