Byujhiyeko Saas's front cover

Byujhiyeko Saas

ब्युँझिएको सास
Byujhiyeko Saas's front coverByujhiyeko Saas's back cover

Paperback

Red Panda

Rs 495

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

एउटा रुची पछ्याउँदै नर्स, अर्को रुची पछ्याउँदै उपन्यासकार । यही हो अनुशा हुमागाईंको सजिलो परिचय । झट्ट सुन्दा दुई फरक कर्म सुनिए पनि सारमा एउटै रहेछ- करुणामय कर्म । लेखकले उपन्यासका पात्रहरूलाई यस्तो करुणाभावले उपचार गरेकी छिन् कि आफ्नै बाबाबाट पटक-पटक बलात्कृत भएर विक्षिप्त बनेकी पात्रमा समेत जोस र आत्मसम्मान ब्युँझाएकी छिन् । यसमा प्रेमिल जोडीहरूले प्रेमको नयाँ आयाम बाँचेका छन्, प्रेमगाथाले नयाँ उचाई भेटेको छ मानसिक रूपले विक्षिप्तहरूका लागि 'ब्युझिएको सास' ओखती हो, निराश बनेर बाटो हराएकाहरूको लागि आशाको उज्यालो हो, र सबैका लागि मायाको उत्सव हो ।

All Editions

9789937967181
Paperback, 2nd Edition
ISBN13: 9789937967181
Red Panda, 2025
9789937948937
Paperback, 1st Edition
ISBN13: 9789937948937
Bulbul Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review