Delivery in 1-3 days
‘बूढा माझीहरू, रेखा दमाईँहरू र आरोपित बोक्सी आमाहरूप्रति समर्पित’ भनी कविले उल्लेख गर्नुले सङ्ग्रहित ३४ थान कविताहरूमध्ये यी शीर्षकलाई प्राथमिकता दिएका हुनसक्छन् वा कविलाई यीचाहिँ बढी सशक्त लागेका हुनसक्छन् । कुनै पाठकले कृतिभित्रका कविता पढिरहँदा कुनै कविता कमजोर लाग्दैनन् ।
Your review helps others make informed decisions
Click on a star to start your review