Bisket Jatra's front cover

Bisket Jatra

बिस्केट जात्रा
Paperback
Rs 70
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102193
ISBN10:9937102197
Pages:16

पुस्तकको बारेमा

यो भक्तपुरमा मनाइने बिस्केट जात्राबारेको किंवदन्ती हो । बिस्केट जात्रा भक्तपुर शहरको सबभन्दा ठूलो जात्रा हो । नयाँ वर्षमा लाग्ने वैशाख संक्रन्तिका दिन यो जात्रा मनाइन्छ । यसलाई लिङ्गो ढाल्ने जात्रा पनि भनिन्छ ।