Delivery in 1-3 days
कुकुर र बिरालोको सम्बन्ध नै झगडालु हुन्छ । यो पुस्तकमा त्यही
सम्बन्धलाई लयबद्ध गरिएको छ । पुस्तक तीन वर्षमाथिका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कविता सुनाउँदा हाउभाउका लागि चित्रसमेत समावेश छ । कक्षा दुईभन्दा माथिका बालबालिकाले भने यो पुस्तक आफैँ पढ्न सक्नेछन् ।
Your review helps others make informed decisions
Click on a star to start your review