E-book

Rs 115

Hardcover

Rs 425

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालका सुदूर ग्रामीणभेगबाट सुरू भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन, र न्युयोर्क जस्ता कस्मोपोलिटन सहरसम्म पुगिसकेको छ चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशी जातीय युद्धका कारण विस्तापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तत्व मानवीय संवेदना हो कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतुहलपूर्ण कथानकका लागि चिनिन्छन

All Editions

9789937665391
Hardcover, 1st Edition
ISBN13: 9789937665391
FinePrint, 2018
9789937665384
Paperback, 1st Edition
ISBN13: 9789937665384
FinePrint, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review