Bhrikuti Tara's front cover

Bhrikuti Tara

भृकुटीतारा
Bhrikuti Tara's front coverBhrikuti Tara's back cover

Paperback

Rs 511

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

श्री राजा अंशुवर्माज्यू,

महोदयः

उपर्युक्त सम्बन्धमा सद्भाव कायम गरौं। हाम्रो सम्बन्ध बलियो बनोस् । दुई देशबीच मित्रता कायम गर्न चाहन्छु । छिमेकी सुलुक एकअर्काको परिपूरक हो । एकअर्कासँग हातेमालो गरेर अगाडि बढ्न सकिन्छ । तिब्बत युद्धबाट घुँडा टेकेको छ । तिब्बतलाई नेपालजस्तो समृद्ध देशको सहयोग चाहिन्छ । नेपालको धर्म, संस्कृति, कला, सभ्यता तिब्बतमा भित्र्याउन चाहन्छु । त्यसैले नेपालसँग निकट रहन चाहन्छु। अर्को विकल्प पनि चाहेको छु । हजुरको राजकुमारी तिब्बतमा भित्र्याउने । लिच्छविवंशको पारिवारिक सूत्रमा बाँधिन चाहन्छु । त्यसैकारण हजुरको सुपुत्रीको हात माग्दछु । हजुरकी सुपुत्री दिनुहोस् । म बुद्धधर्म स्थापना गर्नेछु । भोटमा सुने, चाँदीको खानी छ । सुन चाँदीको उत्खनन गर्नेछु । देश समृद्ध पार्नेछु । तिब्बतले विकासको फड्को मार्ने क्रममा छ । मलाई विश्वास छ । मेरो प्रस्ताव स्वीकार गर्नुहुनेछ ।

तिब्बतको राजा 
स्रोङचोङ गोम्पो

All Editions

9789937970563
Paperback
ISBN13: 9789937970563
Manjari Publication, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review