Delivery in 1-3 days
यो ललितपुरमा मनाइने भोटो जात्राबारेको किंवदन्ती हो । भोटो जात्रा ललितपुर शहरमा मनाइने ठूलो जात्रा हो। वैशाख—जेठ वा असारको शुरुमा राम्रो साइत हेरी मत्स्येन्द्रनाथ स्नान गराइन्छ । मत्स्येन्द्रनाथको रथ ललितपुर नगरका गल्लीहरुमा घुमाइन्छ र अन्त्यमा जाउलाखेलको मैदानमा पुर्याइन्छ । त्यो रथ त्यहाँ तीन दिनसम्म राखेपछि चौथो दिन भोटो जात्रा मनाइन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review