Bhoto Jatra's front cover

Bhoto Jatra

भोटो जात्रा
Paperback
Rs 85
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102209
ISBN10:9937102200

पुस्तकको बारेमा

यो ललितपुरमा मनाइने भोटो जात्राबारेको किंवदन्ती हो । भोटो जात्रा ललितपुर शहरमा मनाइने ठूलो जात्रा हो।  वैशाख—जेठ वा असारको शुरुमा राम्रो साइत हेरी मत्स्येन्द्रनाथ स्नान गराइन्छ । मत्स्येन्द्रनाथको रथ ललितपुर नगरका गल्लीहरुमा घुमाइन्छ र अन्त्यमा जाउलाखेलको मैदानमा पुर्याइन्छ । त्यो रथ त्यहाँ तीन दिनसम्म राखेपछि चौथो दिन भोटो जात्रा मनाइन्छ ।