Bhootko Kapardi

Bhootko Kapardi

भूतको कपर्दी

Paperback
Rs 50

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “भूतको कपर्दी” हरी खनालद्वारा रचिएको एक बालकथासंग्रह हो।भूतको कपर्दी पुस्तकमा स-साना बालबालिकाहरुको खेलहरुलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।