Bhoko Rahu Murkha Rahu's front cover

Bhoko Rahu Murkha Rahu

भोको रहू मूर्ख रहू
by Nune Torosyaan, Illustrated by Thomas Shahinyan, Edited by Victor Pradhan, Translated by Bimal Kumar Subedi
Bhoko Rahu Murkha Rahu's front coverBhoko Rahu Murkha Rahu's back cover

Paperback

Rs 280

Delivery in 1-3 days

पुस्तकको बारेमा

'भोको रहू, मूर्ख रहू' भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवर्धक नारा हो ।

भोको मानिस जसरी भोक मेटाउन मरेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ त्यसरी नै मानिसहरू थप नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहुन् भन्ने अर्थपूर्ण सन्देश यी पदावलीका हुन् । उनी युवावर्गलाई आफ्नो अन्तर्मनले चाहेको कुरा हासिल गर्न लगनशील प्रयत्न जारी राख्नुपर्छ भन्न चाहन्छन्, उनी भन्छन्, "भोको रहू, मूर्ख रहू "। 

 

All Editions

9789937737548
Paperback
ISBN13: 9789937737548
Kathalaya, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review