Bhoko Rahu Murkha Rahu

भोको रहू मूर्ख रहू

by Nune Torosyaan, Translated by Bimal Kumar Subedi, Edited by Victor Pradhan, Illustrated by Thomas Shahinyan

Paperback
Rs 252 Rs 280
Send as Gift!
Genre: Picturebook for Children
Language: Nepali
Published: May 06, 2023

Paperback

Origin: Nepal
ISBN13: 9789937737548
ISBN10: 9937737540

पुस्तकको बारेमा

'भोको रहू, मूर्ख रहू' भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवर्धक नारा हो ।

भोको मानिस जसरी भोक मेटाउन मरेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ त्यसरी नै मानिसहरू थप नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहुन् भन्ने अर्थपूर्ण सन्देश यी पदावलीका हुन् । उनी युवावर्गलाई आफ्नो अन्तर्मनले चाहेको कुरा हासिल गर्न लगनशील प्रयत्न जारी राख्नुपर्छ भन्न चाहन्छन्, उनी भन्छन्, "भोको रहू, मूर्ख रहू "।