Bhatabhateni's front cover
Bhatabhateni's front coverBhatabhateni's back cover

Bhatabhateni

भाटभटेनी
Paperback
Rs 100

पछिल्लो बाहिरी पृष्ठबाट

लेख्य भाषासम्म पहुँच नपुगेका ३ देखि ६ वर्षसम्मका बालबालिकाका लागि पढेर सुनाउन र आफैँ पढ्न सक्ने ६ देखि ९ वर्षसम्मका बालबालिकाका लागि यो चित्रकथा तयार पारिएको हो ।
अन्य उमेर समूहका लागि पनि यो पुस्तक उपयोगी हुने छ ।