Delivery in 1-3 days
भगवान् को हुन् ? भगवान् कति छन् र कसको भक्ति किन र कसरी गर्ने ? भन्ने शंकाको सम्पूर्ण समाधान गरिएको छ । पूरा १३ वर्ष लगाएर गरिएको अध्ययन, अनुसन्धान र अनुभवका आधारमा लेखिएको शास्त्र-प्रमाणयुक्त पुस्तक भाषा भगवान् हुन्, भगवान् भाषा हुन् ! वेद, वेदान्त, उपनिषद्, पुराण, इतिहास, दर्शन, भौतिक विज्ञान आदिका प्रमाण देखाएर भाषा-विज्ञानसँग सृष्टि-विज्ञान, अध्यात्म-विज्ञान र राजनीति-विज्ञानको सम्बन्ध पुष्टि गरिएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review