Delivery in 1-3 days
डा. बलराम कायस्थ
सह प्राध्यापक त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख इतिहास शिक्षण विभाग,
भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर१.
अ) लेखकका प्रकाशित अन्य कृतिहरु -
१) मध्यकालीन भक्तपुर (अनुसन्धानमूलक) वि.सं. २०७५
२) अंशुवर्मा : श्री सामन्तदेखि महाराजाधिराजसम्म ( अनुसन्धानमूलक) वि.सं. २०७६
३) नेवार समाजको इतिहास र संस्कृति ( अनुसन्धानमूलक) वि.सं. २०७७
४) प्राचीन तथा मध्यकालीन नेपालको इतिहास ( पाठ्यपुस्तक) वि.सं. २०७७
५) भारतको आधुनिक इतिहास ( पाठ्यपुस्तक) वि.सं. २०७८
आ) प्रकाशोन्मुख कृतिहरु—
६) भक्तपुरको सामाजिक-सांस्कृतिक सन्दर्भ ( अनुसन्धानमूलक)
७) International History (अन्तर्राष्ट्रिय इतिहास ) पाठ्यपुस्तक
इ) सम्मानहरु-
नेपाल विद्याभूषण (वि.सं. २०७१ )
दीर्घ सेवा पदक त्रि.वि. (वि.सं. २०७८)
ई) आजीवन सदस्य
नेपाल इतिहास संघ (HISAN ), काठमाडौं, नेपाल ।
Your review helps others make informed decisions
Click on a star to start your review