Genre: | Fiction, Stories, Novels |
---|---|
Language: | Nepali |
Published: | August 02, 2022 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937772716 |
ISBN10: | 9937772710 |
- मेरों जोडा ढल्यो।उसको चीत्कारले म भाबविह्वल भए। मृत्यु अवश्यंभावी सत्य हो। तर यो सधैं अप्रत्याशित र अप्रिय लाग्छ।
मानिसले सबैभन्दा नचाहेको कुरा मृत्यु र सबैभन्दा बढी चाहेको कुरा बाँच्नु।
- वई भाउअ तेरा काका काला पाहाडयां भैगया। त जानेकि नाई। नत्र मै जाँदो खोज्न’ म आन्टीको फोनले झस्के । धम्कीसहितको चेतावनी थियो।
- केदारनाथ एक चुनौती थियो । सारा तबाह भए पनि मन्दिर बचेको थियो । धर्ममा झन विश्वास बढाएको थियो। साँच्चिनै एकपटक सोच्ने बनाएको थियो। त्यसैले पनि म त्यहाँ जान चाहन्थे ।
- हिक्मतको बुढी औंला पिलिको लडाइँमा उडाइदिएका थिए । माओवादीले छोपेर, कब्जा गरेर गोली हान्दा पनि बाँचेको मान्छे । बुंढी औंला नभएर अनफिट भयो । लेखेको कसले मेटर्छ र ? अन्तिममा जान पायो । शान्ति सेना।
- 'सब गोर्खे लोक बुरे नहीं होते। और सब पहाडि भी अच्छे नहि होते' । जय मा काली आयो गोर्खाली …