Jitauri

जितौरी


Paperback
Rs 351 Rs 390
Genre: Short Stories
Language: Nepali
Published: April 03, 2021
Edition: 1st

पुस्तकको बारेमा

शिक्षण पेसा तथा सरकारी कर्मचारीको जिम्मेवारीमा रहेर जीवन जिउँदै गर्दा लेखकले भोगेका प्रत्यक्ष जीवन भोगाइ, उनका अनुभवी आँखाले देखेका तमाम खालका विकृृति विसङ्गतिका सामाजिक बिम्ब अथवा उनले गरेको सामाजिक जीवनको गहिरो अध्ययन र यसबाट उनले प्राप्त गरेको पाको र परिपक्व सामाजिक ज्ञानको भण्डारको रूपमा यो जितौरी कथा सङ्ग्रहको जन्म हुन पुगेकोे छ ।