Delivery in 1-3 days
लुनिभा बेल बहादुरसँग बिहे गरिदिने कुराले केही दिनदेखि चिन्तित थिइन् । यति सानैमा लुनिभाको बिहे गरिदिने कुराले उनको अत्यन्तै मिल्ने साथी सोनु पनि आश्चर्यमा परिन् । लुनिभाले बिहे नगर्ने भनेर आमालाई भनेतापनि आमाले बेल बहादुरसँग बिहे नगरी हुँदैन भनेकी थिइन् । उनीहरू दुवैजना लुनिभाको घरमा गएर लुनिभाको आमासँग बिहेको बारेमा कुरा गर्ने सल्लाह गरे ।
के लुनिभाको बिहे बेल बहादुरसँग होला ?
जान्नको लागि यो कथा पढ्नुहोला ।
Your review helps others make informed decisions
Click on a star to start your review