Bekhaman ra Rakshyas's front cover

Bekhaman ra Rakshyas

बेखामान र राक्षस
Paperback
Rs 325
Delivery in 1-3 days
Genre:Children, Picturebook for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937773140
ISBN10:9937773148
Pages:28

पुस्तकको बारेमा

गाउँमा ठूलो आपत आइलाग्यो । गाउँका बच्चाहरु एकएक गर्दै हराउन थाले । उनीहरु कहाँ हराए ? के उनीहरु फेरि भेटिएलान् ?

यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।