Bikram Bhakta Joshi

बिक्रम भक्त जोशी

व्यवसायले बैंकर रहेका जोशी केही समययता व्यवसायिक कार्य छाडेर साहित्य साधनामा लागेका छन् । जोशीका कथाभित्र वाग्मती सभ्यताका कुराहरु पाइन्छन् । नेवारी जनजीवन, सभ्यताका अंश र आधुनिकता पसेसँगै काठमाडौँले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा उनका कथाका विशेषता हुन् ।

Books by Bikram Bhakta Joshi