Bath-Tub's front cover

Bath-Tub

बाथ-टब
Bath-Tub's front coverBath-Tub's back cover

Paperback

Rs 210 300

Delivery in 1-3 days

Released on 2019

पुस्तकको बारेमा

कुमार नगरकोटीको 'बाथटब' स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ।

"निशब्द समशेर राणा एउटा लेखक हो । ऊ कथा लेख्न बसेको छ । कथाको पात्र सिरियल किलर बाथटबमा निदाई रहेको छ । र उसले प्रधानमन्त्रीको हत्या गरेर ५३ औँ जन्मदिनलाई सेलीब्रेट गर्न चाहन्छ । तर यही बीचमा कथाको पात्र सिरियल किलर साँच्चिकै ब्युँझिन्छ र लेखकसँग द्वन्द्व गर्छ । लेखकले कसरी पात्रमाथि अन्याय गर्छ र जबरजस्ती उसलाई सिरियल किलर बनाइदिन्छ ? तर पात्रले आफ्नो सिरियल किलरको चरित्र मन पराउदैन । लेखकले निर्माण गरेको सिरियल किलर चरित्र परिवर्तन गरेर जोगी बनाइदिन भन्यो भने के हुन्छ ?"

All Editions

9789937931212
Paperback, 1st Edition
ISBN13: 9789937931212
Book Hill, 2019