Ban ko Baibhav
Ban ko BaibhavBan ko Baibhav

Ban ko Baibhav

वनको वैभव: जनावरको मनदेखि यौनसम्म

Paperback
Rs 448 Rs 498
Genre:Animal Behaviour
Language: Nepali
Published:September 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665742
ISBN10:9937665744

पुस्तकको बारेमा

पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

हामी धेरैलाई थाहा छ, मान्छेको स्वभाव, आनिबानी र रहनसहन । तर जीवजनावरहरूको आनिबानी र स्वभावबारे हामीमध्ये कमैलाई मात्र थाहा होला । यो सीमितता केही पूर्ति गर्ने जमर्को वनको वैभवमा गरिएको छ, जीवजनावरको जीवनशैलीबारे वैज्ञानिक तथ्यहरू प्रस्तुत गरेर  पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ । पुस्तक पढिरहँदा पाठकलाई लाग्छ, ऊ कुनै जङ्गलमा गएर जीवजनावरहरूको स्वभाव र बानीव्यहोरा नजिकैबाट नियालिरहेको छ । कम बुद्धिमान् ठानिने जनावरबाट बुद्धिमान् ठानिने मानव जातिले धेरै कुरा सिक्न बाँकी रहेछ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode