Bakhri ra Budho Jogi

बाख्री र बुढो जोगी

by N/A
Paperback
Rs 90Rs 100

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “बाख्री र बुढो जोगी” एक सचित्र बालकथा हो।बाख्री र बुढो जोगी कथामा एउटा बाख्री र एक बुढो जोगीको सम्बन्धको बारेमा एकदमै सरल ढंगले बयान गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।