Genre: | Novels |
---|---|
Language: | Nepali |
Published: | October 09, 2023 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937963602 |
ISBN10: | 9937963605 |
युद्धको सामना नगरेको, प्रेमको पीडा नसहेको, जेल नभोगेको र बेखर्ची भएर नभौँतारिएको मान्छेले जीवनलाई न समुचित भोग्न सक्छ, न खुसी र पीडाको मर्म अनुभूत नै गर्न सक्छ । जीवन स्वयम् एउटा महाआख्यान हो । यसलाई जसले जसरी पढ्छ, पृथक् जीवनबोध गर्छ । जोखिम उठाउने, भीडभन्दा अलग हुने र एक्लो बाटो हिँड्ने आँट सनातनीसँग हुँदैन ।
संसारमा भएका सबै क्रान्ति अधुरा हुन्छन् । त्यही अपूर्णतामा टेकेर नयाँ क्रान्तियात्रा सुरु हुन्छ । क्रान्तिको अन्त्य कहिल्यै पनि हुँदैन । बाँकी कार्यभार आउँदो पुस्तालाई सुम्पिएर एउटा पुस्ताले आफ्नो समयको जिम्मेवारी पूरा गर्छ । कुनै समयको प्रगतिशील समूह अर्को समयमा यथास्थिति रुचाउने मात्रै नभई प्रतिगामी पनि हुन सक्छ ।
Mobile Apps
Contact