Baghbhairav's front cover

Baghbhairav

बाघभैरभ बाखं

पुस्तकको बारेमा

कीर्तिपुरका बालबालिकाले भेडा हेरेर माटोको मूर्ति बनाएर दिन बिताउँछन् । एक दिन, तिनीहरू जंगलमा ठूलो, नयाँ माटोको बाघको मूर्तिको लागि पातहरू बटुल्न जान्छन्। बालबालिका फर्किए तर तिनीहरूका भेडाहरू गए! के मूर्तिले उनीहरूकाे भेडा खाएको हुन सक्छ?

Published by The Asia Foundation - Let’s Read, © The Asia
Foundation - Let’s Read. Released under CC-BY-NC-4.0.

http://creativecommons.org/licenses/by-nc/4.0/

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review