Badalindo Nepali Samaj's front cover

Badalindo Nepali Samaj

बदलिँदो नेपाली समाज
Badalindo Nepali Samaj's front coverBadalindo Nepali Samaj's back cover

E-book

Rs 75

Paperback

Rs 350

Delivery in 1-3 days

परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो, बदलिँदो नेपाली समाज । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे मार्क्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो ढङ्गले विश्लेषण गरिएको छ । साथै नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ ।

All Editions

9789937665988
Paperback
ISBN13: 9789937665988
FinePrint, 2014

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review