Currently not available.
Contact us for further queries.डायस्पोरिक भावको यो उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको छ। यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको छ।
एक नेपाली बाह्र वर्षपछि नेपाल आउँदा कस्तो अनुभव गर्छ र कस्ता कस्ता पात्र भेट्छ भन्ने विषयलाई उपन्यासले कलात्मक शेलीमा प्रस्तुत गरेको छ।
Your review helps others make informed decisions
Click on a star to start your review