Atirikta Ganit Class 8's front cover

Atirikta Ganit Class 8

Paperback
Rs 160
Delivery in 1-3 days
Genre:Textbook
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789993318378
ISBN10:999331837X
Pages:126
Dimensions:7.28 x 9.45 inches

पुस्तकको बारेमा

विध्यार्थीलाई गणितको थप विशेष ज्ञान दिने उद्देश्यले सरकारको नीतिअनुरुप अतिरिक्त गणित विषयको पठन-पाठन कक्षा ९ र १० मा ऐच्छिक वा अतिरिक्त गणित विषयका रुपमा गराइदै आएको छ । कक्षा ९ मा पहिलोपटक धेरै नयाँ धारणाहरु प्रस्तुत गर्दा विध्यार्थीलाई कठिन हुने महसुस गरि कक्षा ८ का लागि अंग्रेजीमा यसै विषयको पाठ्यपुस्तकहरु प्रस्तुत भइसकेको छ । अंग्रेजी पुस्तकको हुबहु रुपान्तर नभई केहि सुधार एवम् सान्दर्भिक सामग्रीहरु थपघट गरि यो पुस्तक तयार गरिएको छ ।