Artha Dristi's front cover

Artha Dristi

अर्थदृष्टि: अल्पविकासको अर्थ-राजनीति
Artha Dristi's front coverArtha Dristi's back cover

Paperback

Rs 698

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

अहिले हामी बेरोजगारी, अर्ध-बेरोजगारी र अल्प-रोजगारीको समस्यामा जेलिएका छौं । श्रम निर्यात र वस्तु आयातको विडम्बनापूर्ण आर्थिक संरचना आजको यथार्थ हो । अर्थतन्त्रको यो विद्यमान संरचना बदलेर पुँजी र प्रविधि आयात तथा वस्तु र सेवा निर्यातयुक्त अर्थतन्त्रमा रूपान्तरण गर्नु अत्यावश्यक छ । नेपालको आर्थिक-सामाजिक रूपान्तरणका लागि अर्थतन्त्रको संरचनागत परिवर्तन गरी निजी क्षेत्र, जनसमुदाय तथा सहकारी र राज्यको साझेदारीमा आधारित वैकल्पिक अर्थतन्त्रको खोजी जरुरी छ ।

अतः यस पुस्तकमा विश्व अर्थ राजनीतिमा भएका समकालीन विमर्श र त्यसबाट नेपालले अवलम्बन गर्नुपर्ने सम्भावित मार्गबारे चर्चा; इतिहासमा नेपाली अर्थतन्त्रको चरित्र र विभिन्न कालखण्डहरूमा अवलम्बन गरिएका आर्थिक दृष्टिकोणमाथि प्रकाश; वर्तमानको आर्थिक अवस्था, जटिलता र समस्यामाथि चर्चा गर्दै हाम्रा आवश्यकता, प्राथमिकता र विशिष्टताहरूमा दृष्टि दिई स्पष्ट अर्थदृष्टिका साथ आर्थिक-सामाजिक रूपान्तरणका कार्यभारहरू अगाडि बढाउनुपर्ने आवश्यकतामाथि चर्चा गरिएको छ ।
 

All Editions

9789937 980951
Paperback
ISBN13: 9789937 980951
Indigo Ink, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review