Arko Golardhma Ubhiyeko Manche

Arko Golardhma Ubhiyeko Manche

अर्को गोलार्धमा उभिएको मान्छे

This book is currently not available to purchase.
Genre:Poetry
Language: Nepali
Published:2021
Edition:1st

पुस्तकको बारेमा

जन्मभूमि छोडेर कर्मभूमि प्रवेश गर्दादेखि लामो समयसम्म प्रवासमा रहँदा उत्साह, उमङ्ग, प्रकृतिका परिवर्तनीय स्वरूपहरू, जन्मभूमिप्रति रहेको स्मृतिशेष, साथीसङ्गातिहरूसँगको बिछोड, जन्मभूमिमाथिको भावात्मक लगाव, कतिपय सन्दर्भका नैराश्यपूर्ण परिस्थिति र स्थानविशेषप्रति जागृत मोह जस्ता जीवनानुभूतिका अनेक पाटाहरूलाई भावात्मक गहिराइमा गएर शब्दचित्रमा उतार्न यो कृतिमा समाविष्ट रचनाहरू उन्मुख छन् ।